नवलपुरमा एकजना जंगलमा मृत फेला


नवलपुरमा एकजना मृत अवस्थामा फेला परेका छन्।



हुप्सेकोट गाउँपालिका-४  बस्ने ६७ वर्षीय दल बहादुर सोती सोही ठाउँस्थित देबिथुम्की सामुदायिक वनस्थित भित्री गोरेटो बाटोमा बुधबार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

 




https://www.youtube.com/watch?v=TOuZwwbSrjw

 

 



सम्बन्धित
Loading...