धितोपत्र बोर्डद्वारा उत्कृष्ठ आर्थिक पत्रकारिता पुरस्कार नाफिजलाई प्रदान गर्ने घोषणा


नेपाल धितोपत्र बोर्डले यस वर्ष उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) लाई प्रदान गर्ने घोषणा गरेको छ ।



मंगलवार २९औं वार्षिक उत्सव कार्यक्रममा बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले पूँजीबजारका विषयमा सकारात्मक समाचार सम्प्रेषण गर्न सहयोग गरेको भन्दै  ५० हजार पुरस्कार राषीको उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।



सम्बन्धित
Loading...