१ सय ९१ को परीक्षण गर्दा १ सय ३९ जनामा पो’जेटिभ
नवलपुर । पूर्वी नवलपरासीमा बुधबार १ सय ३९ जनामा को’रो’ना पोजे’टिभ देखिएको छ ।
बुधबार १ सय ९१ ज्नामा को’रोना परीक्षण गर्दा १ सय २९ जनामा पोजे’टिभ देखिएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
गैडाकोटमा १३ जना, देवचुलीमा ३९ जना, कावासोतीमा ३९ जना, मध्यविन्दुमा २० जनामा कोरोना पो’जेटिभ देखिएको हो ।
त्यसैगरी विनयी त्रिवेणीमा ९, हुप्सेकोटमा ३ जना र बुलिङटारमा २३ जनामा कोरोना पो’जेटिभ देखिएको हो ।
त्यसैगरी बुधबार मध्यविन्दु नगरपालिकाका २ जना संक्रमितको नि’धन भएको छ । यो सहित दोस्रो लहर शुरु भए यता नवलपुरमा निधन हुनेको संख्या ६२ पुगेको छ भने अहिलेसम्म ९४ जना सं’क्रमितको निध’न भएको छ ।
त्यसैगरी बुधबार ५६ जना संक्र’मित निको भएका छन् । यो सहित दोस्रो लहर शुरु भए यता निको हुनेको संख्या ३ हजार १७ पुगेको छ ।
