गण्डकी प्रदेशसभामा जवाफ दिँदै मुख्यमन्त्री गुरुङ LIVE
काठमाडौं । गण्डकी प्रदेशको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदैछन् । बिहीबार प्रदेशसभामा उनले आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए । त्यसपछि विभिन्न दलका सांसदले मुख्यमन्त्री माथि प्रश्न उठाएका थिए ।
सांसदहरुले धारणा राखेपछि आधा घण्टा स्थगित भएको बैठक सुरु भएको छ र मुख्यमन्त्री गुरुङले जवाफ दिँदैछन् ।
https://www.facebook.com/daunnenews/videos/837808796856200/?app=fbl