गण्डकी प्रदेशः मुख्यमन्त्री माथिको विश्वासको मतमाथि मतदान शुरु
नवलपुर । गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले लिनु पर्ने विश्वासको मत माथि अहिले मतदान शुरु भएको छ ।
पक्षमा रहेका र विपक्षमा रहेकालाई छुट्टै छुट्टै स्थानमा दस्तखत शुरु गरेका छन् ।
गुरुङले लिने विश्वासको मतको लागि प्रक्रिया अगाडि बढेको छ । उनले विश्वासको मत पाउने सम्भावना निक्कै कम रहेको छ ।
live link: https://www.facebook.com/watch/live/?v=837808796856200&ref=watch_permalink