गण्डकी प्रदेशः गुरुङ नेतृत्वको सरकार ढल्यो, पक्षमा जम्मा २७ मत

146












नवलपुर । गण्डकी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार ढलेको छ । मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिने क्रममा जम्मा ३१ मत आवश्यक पर्नेमा २७ मत मात्र प्राप्त गरे ।


६० सांसद रहेको गण्डकी प्रदेश सभामा ५८ जना सांसद वैठकमा उपस्थित भएकोमा विपक्षमा ३० मत परेको थियो भने १ मत तठस्थ रहेका थिए ।
वैठक जेठ २८ गते बुधबार सम्मको लागि स्थगित गरिएको छ ।



You might also like
Loading...