दाउन्ने सडक विजोग, सडकमा बग्यो खोला !




नवलपुर । पूर्वी नवलपरासीको दाउन्ने सडक खण्डमा सडकमा खोला सरह पानी बग्न थालेको छ ।

झण्डै १ फुट हिमाम्मे माटो रहेको दाउन्ने सडकमा मंगलबारदेखि यातायात आवतजावतमा समस्या भएको छ ।




सडकमै पानी बगेपछि सडकबाट सावरी साधन पास गराउन ट्राफिक प्रहरीले हम्मेहम्मे परेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार दाउन्नेमा अहिले एक तर्फी यातायात सञ्चालनमा रहेको छ । सडक बन्द हुने र खुल्ने क्रम जारी रहेको छ ।



सम्बन्धित
Loading...