देवचुलीमा एक जना कोरोना संक्रमितको मृत्यु


कृशला सापकोटा / नवलपरासी,
पुर्वी नवलपरासीको देवचुली नगरपालिकामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।




देवचुली नगरपालिका वडा नं ९ का ७० बर्षिय पुरुषको शनिबार बिहान ९ बजे भरतपुर अस्पतालमा मृत्यु भएको देवचुली नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

असार २ गते मध्यविन्दु जिल्ला अस्पतालमा कोरोना पोजेटिभ देखिएको उनको आज मृत्यु भएको हो ।







सम्बन्धित
Loading...