नवलपरासीमा ७१ बर्षीय वृद्ध मकैबारीमा मृत भेटिए


नवलपुर । पूर्वी नवलपरासीमा एक जना ७१ बर्षीय जेष्ठ नागरिक मकैबारीमा मृत भेटिएका छन् ।



गएराति कावासोती १७ ढोकी निवासी ७१ बर्षीय भोलानाथ चौधरी आफ्नै घरदेखि केही पर मकै बारीमा मृत भेटिएका हुन् ।

उनको शव पोष्टमाटर्मका लागि पठाइएको र घटनाको अनुसन्धान भईरहेको नवलपुर प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...