देवचुलीमा १७ जना नयाँ संक्रमित
देवचुली । पूर्वी नवलपरासीको देवचुलीमा आइतबार २३ जनाको एन्टिजिन परीक्षण गर्दा १५ जनामा पोजेटिभ देखिएको छ ।
देवचुली स्वास्थ्य शाखाका अनुसार दुम्किौली अस्पतालमा एन्टिजिन परीक्षण गरिएको छ ।
जस मध्ये देवचुली ४ को १ जना, देवचुली ११ को ५ जना, देवचुली १३ को १ जना, देवचुली १६ को ४ जना र देवचुली १७ को ४ जनामा पोजेटिभ देखिएको हो ।
