नारायणगढ मुग्लिङ सडकमा पहिरो : तत्काल पहिरो पन्छाउन नसक्ने अवस्था




भरतपुर । नारायणगढ मुग्लिन सडक खण्डको सेतीदोभान भन्ने स्थानमा ढुङगा सहितको लेदो झरी दुबैतर्फको बाटो अवरोध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार तत्काल पहिरो पन्छाउन नसक्ने भएकोले हाललाई सफा गर्ने काम बन्द भएको जानकारी दिएको छ । । अत्यावश्यक सवारी साधनहरुले बैकल्पिक मार्गको प्रयोग गर्न पनि कार्यालयले अनुरोध गरेको छ ।






सम्बन्धित
Loading...