अर्धनग्न अवस्थामा युवतीको शव फेला


झापाको बिर्तामोडमा एक जना युवती मृत फेला परेकी छन् । बिर्तामोड-५ मा २५ वर्षीया सिर्जना बस्नेतको शव फेला परेको हो। बस्नेतको शव अर्धनग्न अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।



इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले घटनाको अनुसन्धान गर्दै आएको छ ।



सम्बन्धित
Loading...