७ लाखको खसी/बोका पक्राउ




परासी । भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ७ लाख बराबरका खसी÷बोकालाई प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट हिडालेर ल्याउँदै गरेको अवस्थामा ४५ जीउ खसी/बोकालाई सेमरी क्षेत्रबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक यादवले बताए ।




पक्राउ परेका खसी÷बोकालाई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...