कावासोतीमा कहाँ कहाँ कहिले कहिले लगाइदै छ खोप तालिका सहित
कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा साउन १ गतेदेखि साउन ४ गते सम्म कोभिड १९ विरुद्धको खोप भेरोसिल खोपको पहिलो मात्रा लगाइने भएको छ ।
यस पटक ५५ बर्षदेखि माथिका उमेर समूह, सवारी साधनका चालक, सहचालक, शैक्षिक संस्थाका शिक्षक तथा प्राद्यापक, विदेश जाँदा अनिवार्य खोप लगाउनु पर्ने उल्लेख गरिएका देशमा जान पर्ने नागरिक र यस अघि खोप लगाउन निर्धारण गरेको र छुटेका समूहलाई खोप लगाइदै छ ।
नवलपुरमा यस पटक १९ हजार ५ सय डोज खोप आएकोमा कावासोतीलाई ४ हजार १ सय २० डोज खोप प्राप्त भएको छ ।
तालिका
