प्रतिनिधि सभा बैठक साउन ३ गते बोलाउन मन्त्रिपरिषदको सिफारिस


काठमाडौं, असार ३१ । मन्त्रिपरिषद् बैठकले आगामी साउन ३ गते प्रतिनिधि सभाको बैठक बोलाउन सिफारिस गरेको छ



बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले साउन ३ गतेका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्दै साउन तीन गतेभित्र प्रतिनिधि सभाको बैठक बोलाउन पनि आदेश दिएको थियो ।



सम्बन्धित
Loading...