बालुवाटार सरे प्रधानमन्त्री देउवा


नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटार सरेका छन्।



शुक्रबार बिहान ९:५७ बजे देउवा बालुवाटार प्रवेश गरेका छन्।

प्रधानमन्त्री देउवा बालुवाटार आएको उनको सचिवालयले जानकारी दिएको छ।




गत मंगलबार प्रधानमन्त्री नियुक्त भए पनि देउवा निजी निवास बूढानिलकण्ठमै बसोबास गर्दै आएका थिए।



सम्बन्धित
Loading...