कावासोतीमा तास खेलिरहेका ६ जना पक्राउ


कावासोती । पूर्वी नवलपरासीको कावासोती ३ अठ्ठाइस बिगाहामा तास खेलिरहेका ६ जनालाई नवलपुर प्रहरीले पक्राउ गरेको छ ।



१९ हजार २ सय ८५ रुपैयाँ नगद र एक बुक तास सहित ६ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।



सम्बन्धित
Loading...