बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै





प्रधानमन्त्री निवास बालुवाटारमा आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री बनेको २२ दिनसम्म मन्त्रिपरिषद विस्तार गर्न नसकेका प्रधानमन्त्री देउवाले आज आफ्नै निवासमा बैठक राखेका छन् । बैठकका प्रधानमन्त्री र चार मन्त्रीहरूको सहभागिता रहनेछ । राज्यमन्त्री क्याबिनेट बैठकमा उपस्थित हुने प्रचलन छैन ।







सम्बन्धित
Loading...