दुम्किबासमा १७८००० बराबरको कपडा बरामद


नवलपरासी पूर्व दुम्किबासमा कपडा बरामद गरेको छ । साउन १७ गते विनयी त्रिवेणी गाउँपालिका १ होङसी गेट स्थित पूर्व पश्चिम राजमार्गमा बरामद गरेको हो ।




पश्चिम बाट पूर्व तर्फ आउदै गरेको ना २ ख ३५७४ नं।को बसमा चेकजाँच गर्ने क्रममा उक्त बसमा बेवारिसे अवस्थामा रहेको अन्दाजी एक लाख अठहत्तर हजार बराबरको जेन्स हाप कट्टु  १८ पिस ,लेडिज मेड्डी – ५ पिस, लेडिज बोटिस नेट सहितको  १६ पिस , महिलाको सर्ट – ६ बच्चाको पेन्टी  ५५ पिस , बच्चाको जम सुट  २ सेट, बक्सर कट्टु  ३७ पिस २४, फेन्सी भेष्ट ९लेडिज ३ पिस, लेडिज हाप कट्टु १० पिस, बच्चाको भेष्ट  २ पिस, जिन्स पाईन्ट ठुलो  १२ पिस, वान पिस ९लेडिज २७ पिस, जिन्स हाप पाईन्ट ठुलो जेन्सको  १३ पिस, सेतो कपडा  १०मिटर, लेडिज जिन्स पाईन्ट ११ पिस, बच्चाको सेट कपडा ९ सेट , बच्चाको जिन्स हाप पाईन्ट  ९ पिस,

लेडिज स्ल्याक्स  १२ पिस, १ क्याप टोपी ठुलो २१ पिस, लेडिज फुल स्ल्याक्स ( ६ पिस, बच्चाको क्याप टोपी ५ पिस, लेडिज कट्टु भेष्ट ६ सेट, टिसर्ट १५ पिस, बच्चाको हाप कट्टु  ७ पिस, जेन्स सर्ट  ७ पिस, कुर्था थान कपडा  २० मिटरको, हाप मोजा  ४१ जोर, सामान बाध्ने रवर को डोरी  ३०० पिस, नेताजी गम्छा  ५ पिस, यापिङ पेपर  १२० पोका, चुन्नी ४ पिस, कालो पलास्टिक – २ रोल, बेली बटन पाईन्ट  ४ पिस, कुर्ती  ६ पिस, बच्चाको फ्रक  १९ पिस, महिलाको जम सुट २ जोर नियन्त्रणमा िलएको हो ।

 







सम्बन्धित
Loading...