लागु औषध सहित मानिस नियन्त्रणमा
नवलपरासी (पूर्व) विनयीत्रिवेणी गायंपािलका २ मा लागु औषध सहित मानिस नियन्त्रणमा लिएको हो l.
पश्चिम बाट पूर्व तर्फ पैदल हिड्दै गरेको पैदल यात्रीलाइ चेकजाँच गर्ने क्रममा डाईजोपाम २० एम्पुल, फेनरागन २० एम्पुल, नुफिन २० एम्पुल, नाईट्रोभेट १०।४५ ट्याप्लेट, व्हिनस्पास्मो फर्ट० ३२ क्याप्सुल, ओनेक्स १०० ML को २ बोतल ७०, ESKUPD DX १०० ML को १ बोतल लागु औषधि सहीत पक्राउ गरेकाे हाे ।
थप अनुसन्धान भईरहेको छ ।