कोरोनाका कारण कावासोतिमा ६३ बषीया महिलाको निधन Daunne News प्रकाशित : २०७८ श्रावण २७ गते, १३:२८ सेयर FacebookTwitterWhatsAppPinterestइमेलReddIt पूर्वी नवलपरासीको कावासोती नगरपालिमा कोरोनाका कारण ६३ बषीया महिलाको निधन भएको छ । कावासोति नगरपालिका वडा नम्बर ८ बस्ने धनमाया परियारको मध्यबिन्दु जिल्ला अस्पतालमा गए राती निधन भएको अस्पतालले जनाएको छ । सेयर FacebookTwitterWhatsAppPinterestइमेलReddIt