देवचुली ९ मा एक बर्षमा करिब १३ लाख राजश्व संकलन
कृशला सापकोटा –
देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर ९ ले १० लाख ९२ हजार २ सय १५ रुपैयां राजश्वमा संकलन गरेको छ ।
आर्थिक वर्ष २०७७÷७८ मा १० लाख ९२ हजार २ सय १५ रुपैयां राजश्वमा संकलन गरेको देवचुली नगरपालिका वडा नम्बर नौ का वडा अध्यक्ष मेख बहादुर थापा सारुले बताए ।
घरबाटो सिफारिस, चारकिल्ला सिफारिस, नागरिकता÷प्रतिलिप सिफारिस र नाता प्रमाणितमा मात्र १० लाख ९२ हजार २ सय १५ रुपैया संकलन गरेको वडा अध्यक्ष सारुले बताए ।
https://www.youtube.com/watch?v=Fj4aHpWnuoc
