घटेयो सुनचाँदीको मूल्य


१५ भदौ । आज सुनचाँदीको मूल्य घटेको छ ।



नेपाल सुनचाँदी महासंघका आज छापावाला सुन ४ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार २  सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।




त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर प्रतितोला १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।



सम्बन्धित
Loading...