नवलपुरमा थप एक कोरोना संक्रमितको मृत्यु


नवलपुरको मध्यविन्दुमा थप एक जनाको कोरोनाबाट मृत्यु भएको छ ।



नवलपुरको मध्यविन्दु नगरपालिका १३ मैनाघाट बस्ने ६५ बषर््िाय गन्ज बाहादुर सारुको मुत्यु भएको हो । उनलाई निमोनिया सम्बन्धि बिरामि भएको र उपचारको लागि भरतपुर अस्पताल लगिएको थियो ।


उनलाई साउन १९ गते कोरोना स्वाब परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । साउन २५ गते डिस्चार्ज भएर घर आएको र पुन ः भदौ १५ गते बिरामि भएर उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल लगिएको हो ।




यनको उपचारको क्रममा भदौ १६ गते करिब २ बजेर २० मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।



सम्बन्धित
Loading...