अखिल क्रान्तिकारी नवलपुरको अध्यक्षमा आशिष


अर्जुन अविरल –



नवलपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल ९क्रान्तिकारी० नवलपुरको अध्यक्षमा आशिष आचार्य निर्वाचित भएका छन् ।




अखिल क्रान्तिकारी नवलपुरको १६ औं जिल्ला सम्मेलनबाट आशिष आचार्यको नेतृत्वमा ४१ सदस्सीय समिति चयन गरिएको छ ।

जसको उपाध्यक्षहरूमा दिनेश केसी, नवीन पाठक, एस पि चापागाई, रामकृण्ण भण्डारी र गगन भट्टराई सचिवमा प्रविन रानाभाट, सहसचिवमा विष्णु गैह्रे र कोषाध्यक्षमा सबु चालिसे चयन भएका छन् ।

 



सम्बन्धित
Loading...