नदीमा डुबेर एक जनाको मृत्यु




दाङको बबई नदीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राप्ती गाउँपालिका–८ पिपरीका १८ वर्षका आशिष चौधरी रहेका छन् ।




साथीसँग पौडी खेल्ने क्रममा डुवेर उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दाङले जनाएको छ ।

केहि दिन अघि पनि बवई नदीमा डुबेर दुई जना बाललको मृत्यु भएको थियो ।



सम्बन्धित
Loading...