कृष्ण बस्यालको शव्दमा रहेको एल्वम कस्तो मन रैछ सार्बजनिक (भिडियो सहित)
जनक पान्डेय, नवलपरासी
नेपाली लोक संगीतको बजारमा पछिल्लो समयमा निकै उत्कृष्ट भाकाहरु पनि सार्बजनिक भएका छन भने केहि समाजमा अपाच्य लोकभाका हरु पनि सार्वजनिक भएका छन्। यसै क्रममा वैदेशिक यात्राको क्रममा कोरियामा रहेर पनि आफ्नो कलाकारितालाइ पुर्णता दिदै एक पछि एक उत्कृष्ट भाका बजारमा ल्याउने सर्जक हुन कृष्ण बस्याल्। बनकि चरि बनैमा रमायो भाकाको अपार सफलाता पछि पुन अर्को ु कस्तो मन रैछु एल्वम बजारमा सार्बजनिक भएको छ्।
कृष्ण बस्यालको लय अनि शब्दमा रहेको उक्त गीतमा बिज्ञान न्यौपाने र रमेश सार्थकले स्वर दिएका छन् भने क्यामेरा अनि इडिटिङ रमेश भिके रसाइलि ले गरेका छन । उक्त गीतको रेकर्डिङ चाहि सारँगी स्टुड्यो मा गरिएको छ्। उक्त भाका कृष्ण बस्याल कै युट्युब च्यानल ुकृष्ण बस्यालु बाटै बजार मा सार्बजनिक भएको छ ।
https://youtu.be/f26e2dKSSyY