बन्दसत्रमा ओलीले पेश गरे केन्द्रीय सदस्यहरुको नाम


 



बन्दसत्रमा ओलीले पेश गरे केन्द्रीय सदस्यहरुको नाम




१३ मंसिर, चितवन । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा अध्यक्ष केपी शर्मा ओलीको केन्द्रीय कमिटीको नाम पेश गरेका छन् ।

 

 

मध्यरातमा सुरु भएको बन्दसत्रमा उनले सहमतिका लागि भन्दै केन्द्रीय सदस्यहरुको नाम पेश गरेका हुन् ।

 

उनले अहिले नाम पढिरहेको एक प्रतिनिधिले जानकारी दिए ।



सम्बन्धित
Loading...