नवलपुर खाना महोत्सवको दोस्रो दिन फोटो फिचर – भिडियो सहित

नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा हिजोबाट शुरु भएको प्रथम वृहत नवलपुर खाना, पर्यटन, संस्कृत तथा व्यापारिक महोत्सवको दोस्रो दिन दर्शकहरुको सहभागिता बढ्दो रहेको छ ।
दोस्रो दिन नेपाली काँग्रेस गण्डकी प्रदेशका महामन्त्री एवम् गण्डकी प्रदेश सभा सदस्य विष्णु लामिछानेले सम्बोद्धन गरेका थिए ।
उनले कार्यक्रममा बोल्दै महोत्सवले व्यापार, कला संस्कृति, पर्यटन लगायतका क्षेत्रमा टेवा पुग्ने बताए ।

कार्यक्रममा विभिन्न कलाकारहरुको प्रस्तुति रहेको थियो ।
फोटो फिचर


–



–

–





























