नेकपा एमाले नवलपुरकाे ८ औं जिल्ला अधिवेशन शुरू फाेटाे फिचर


नेकपा एमाले नवलपुरकाे ८ औं जिल्ला अधिवेशन शुरू फाेटाे फिचर||



नेकपा एमाले नवलपुरकाे ८ औं जिल्ला अधिवेशन कावासाेतीमा शुरू भएकाे छ ।

अधिवेशन आज र भाेलि गरि २ दिनसम्म चल्ने छ ।




अधिवेशनकाे एमाले अध्यक्ष केपी शर्मा वलीले देश भर एकसाथ उद्घाटन गरेका हुन् ।

फाेटाे फिचर



सम्बन्धित
Loading...