भारतीय नम्बरको ट्रकको ठ’क्करबाट निधन




रुपन्देही । भैरहवाको बुद्धचोकमा भारतीय नम्बरको ट्रकको ठक्क’रबाट आज रुपन्देहीको ओमसतिया–१ बस्ने ४१ वर्षीय जीवराज बस्यालको निध’न भएको छ ।

करिब ११ बजे बुद्धचोकमा युपी ४२ एपी ४३५२ नंको भारतीय ट्रकले लु१८प ५७१६ नंको मोटरसाइकललाइ ठक्कर दिँदा मोटरसाइकल चालक बस्यालको निध’न भएको हो ।




ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।



सम्बन्धित
Loading...