एमाले नवलपुरको दोश्रो पूर्ण बैठक : सचिवालय गठन देखि, कार्य विभाजन




नवलपुर । नेकपा एमाले नवलपुरको दोश्रो पूर्ण बैठकले कार्य विभाजन गरेको छ । बैठकले  विभाग देखी जनवर्गीय संगठनको इन्चार्ज समेत तोकेको छ ।

 

बैठकले ३७ सदस्य सचिवालय गठन गरेको छ भने २२ वटा जनसंगठन इन्चार्ज , २७ वटा विभाग , प्रतिनिधि निर्वाचन क्षेत्र समन्वय कमिटी समेत गठन गरेको छ । 

 




बैठकले १३५ सदस्य जिल्ला सल्लाहकार परिषद् गठन गरेको छ । साथै ९२ वटै वडा र ८ वटा पालिकाको इन्चार्ज समेत तोकेको नवलपुरका प्रचार विभाग प्रमुख सागर पोख्रेलले बताउनुभयो ।

 

नेकपा एमाले नवलपुरको दोस्रो पूर्ण बैठक एमाले जिल्ला कमिटीका अध्यक्ष मुक्ति राम पाण्डेको अध्यक्षता तथा नेकपा एमाले केन्द्रीय सचिव तथा गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्यालको प्रमुख आतिथ्यमामा सम्पन्न भएको हो ।

 


कसलाई के जिम्मेवारी 

विभाग तर्फ प्रमुख
स्कुल विभाग  मुक्तिराम पाण्डे
संगठन विभाग भिमलाल अधिकारी
आर्थिक विभाग मनविर थापा
स्थानीय तह विभाग छत्रराज पौडेल
प्रचार तथा प्रकाशन विभाग सागर पोख्रेल
निर्वाचन विभाग गणेश सापकोटा
विज्ञान प्रविधि डा. विष्णु लम्साल
प्याब्सन एन प्याब्सन विभाग  दिपकराज लम्साल
दलित मुक्ति विभाग राजेश सोनाम

पालिका इन्चार्ज 
गैंडाकोट–छत्रराज पौडेल
देवचुली–पार्वता तिवारी
कावासोती–सिता पंगेनी
मध्यविन्दु–बाबुराम पाण्डे
हुप्सेकोट–रोशन थापा
विनयी त्रिवेणी–सुरज कोहार
बौदीकाली–श्यामसुन्दर श्रेष्ठ
बुलिङटार–दिपक बस्ताकोटी


संघीय निर्वाचन तर्फ संयोजक
क्षेत्र नम्बर एक  नारायण प्रसाद तिमिल्सिना
क्षेत्र नम्बर दुई  अमृत ज्ञवाली


प्रदेश निर्वाचन तर्फ संयोजक
१ क  ज्ञानहरी पौडेल
१ ख  होमनाथ जैसी
२ क  सुर्य पाण्डे
२ ख  यवजंग रायमाझी

जनवर्गीय संगठन इन्चार्ज
राष्ट्रिय युवा संघ मदन गिरी
अनेरास्ववियु सागर न्यौपाने
अनेमसंघ सिता खड्का 

प्रेस चौतारी विद्रोही गिरी
नेपाल भूपू सैनिक तथा  प्रहरी संगठन इन्द्र क्षेत्री
अखिल नेपाल किसान महासंघ दुर्गा भुर्तेल
मानव अधिकार एलाइन्स भुपेन्द्र खनाल
नेपाल राष्ट्रिय शिक्षक संगठन नरदेव न्यौपाने



सम्बन्धित
Loading...