स्वीमिङ पुलमा सुस्मा (हट फोटोफिचर)


 



ग्ल्यामर फोटोको कारण भारतीय मिडियामा समेत छाएकी सुस्मा अधिकारीले स्वीमिङ पुलमा रमाउदै गरेको तस्विर सामाजिक सञ्जालमा सेयर गरेकी छिन् ।

 

भोजपुरी फिल्ममा सक्रिय सुस्माले ३ सय बढी म्युजिक भिडियोमा काम गरेकी छिन् । हट फोटोकै कारण उनी बेला बेलामा चर्चामा आउने गरेकी छिन् ।

 




 

 



सम्बन्धित
Loading...