नवलपरासीको मनरीबाट २१ बर्षिय युवा बेपत्ता , खाेजि कार्यमा सहयोग गरिदिन अपिल

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर २ मनरीकाे २१ बर्षिय मीन बहादुर
चाैधरी शनिबार बिहान ६ बजेदेखि बेपत्ता छन्।
मान्सिक रुपमा सुस्त मनस्थिति भएको मीन बहादुर चाैधरी शनिबार बिहान ६ बजे ठुलाे साइकल लिई हराएकाे राजु चाैधरीले जानकारी दिनुभएको छ।
चाैधरीकाे अनुसार बिहानदेखि हराएको र सम्पूर्ण साथी भाइ आफन्तहरु कहाँ खोज खबर गर्दा कुनै अत्तोपतो नलागेको हुदा खाेजि कार्यक्रममा सहयोग गरिदिन परिवारजनले अपिल गर्नुभएको छ।
सेताे रंगकाे सर्ट र कालाे रंगकाे पाइन्ट लगाएर हराएको हुदा फेला पार्नुहुने ब्यक्तिले नजिककाे प्रहरी कार्यालय या ९८४७२८२५०५ मा फाेन गरेर सहयोग गरिदिनुहुन मीन बहादुरकाे बुवा धनराज चाैधरीले सबैमा अनुरोध गर्नुभएको छ।