महिला प्रहरी ह-त्या प्रकरणः २० जनालाई ह’त्या अभि’योगमा मु’द्दा चलाइने




गतचैत ६ गते मोरङको लेटाङमा भएको हिं’सात्म’क झडप र महिला प्रहरीको मृ’त्यु प्रकरणमा प्रहरीले २० जनाविरु’द्ध क’र्तव्य ज्या’न मु’द्दा द’र्ता गराउन अनु’सन्धा’न गरिरहेको छ । अन्य ४३ जनावि’रुद्ध प्रहरीले अभ’द्र व्यवहारको मुद्दामा म्या’द थप गरी अनुस’न्धान सुरु गरेको छ ।

उक्त हिंसा’त्मक झड’पमा प्रहरी जवान २६ वर्षीय उर्मिला श्रेष्ठको ह’त्या’ भएको थियो । सोही घट’नामा संलग्न भएको आरोप’मा प्रहरीले एक जना महिलासहित २० जनालाई पक्रा’उ गरेको छ । उनी’हरुविरु’द्ध प्रहरीले कर्त’व्य ज्या’न मुद्दा’मा अनुस’न्धान गर्दै आएको छ ।




यसरी ज्या’न मु’द्दा’मा अनु’स’न्धान गरिएकाहरुमा लेटाङ–५ काचन्द्र कान्तलामा, रविन राई, रविनतामाङ, प्रदिप राई, निशापुलामी मगर, सुरज अधिकारी र संंजय मगर रहेका छन् ।

 

यस्तै लेटाङ–६ कापालाराम राई, राम राई, सन्तोष पौडेल, हिमालश्रेष्ठ, मिक्लाजुङ्ग–२ घर भइ लेटाङ–५ बस्ने कृष्ण विक, लेटाङ ५ कै संजीवप्रधान, प्रनिस कट्टेल, जस्वीन पाख्रिन, सुनिललिम्बू, प्रलाद खड्का, अर्पण परियार, पासाङ तामाङ र लेटाङ ६ काश्रवण यादव रहेका छन् । प्रहरीले उनीहरूलाई क’र्तव्य’ ज्या’न मु’द्दामा म्या’द थप गरी अनु’सन्धा’न गर्दै आएको छ ।

यस्तै संजोग राईसहित ४२ जना विरूद्ध प्रहरीले जिल्ला प्रशासन कार्यालय मोरङमा ‘अभद्र व्यव’हा’रको’ मु’द्दामा म्या’द थप गरी अनु’सन्धा’न सुरू गरेको जनाएको छ । पक्राउ परेका मध्ये १० जना भने विद्या’र्थी रहेको प्रहरीले जान’कारी दिएको छ ।

 

शिक्षक मनोज पौडेलले कक्षा ७ मा अध्ययनरत छात्रालाई यौन’दुव्र्य’वहार गरेको आरोपपछि चैत ६ गते मोरङको लेटाङस्थित शिक्षा विकास माध्यमिक विद्यालयमा हिं’सा भड्कि’एको थियो । उक्त हिं’सामा परी प्रहरी जवान श्रेष्ठको मृ’त्यु भएको थियो भने अन्य २९ प्रहरी, सर्वसाधरण र शिक्षक घाइ’ते भएका थिए ।

घट’ना सा’म्य भएसँगै उक्त विद्या’लयमा पठन पाठन सुरु भएको छ । विद्यालयका प्रधानाध्यापक लक्ष्मी प्रसाद मिश्रले विद्यार्थी न्यून संख्यामा मात्र विद्यालय आएको जानकारी दिए । विद्यालयमा कूल ७४१ जना विद्यार्थी अध्ययनरत छन् ।



सम्बन्धित
Loading...