एक छाक गाँस टार्न माछा मा-र्न गएका श्रीमानश्रीमती मध्ये श्रीमतीको नारायणीमा डु’बी नि-धन




रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलपरासीको नारायणी नदीमा माछा मा’र्न गएका श्रीमान श्रीमती मध्ये श्रीमती नारायणी नदीमा डुबी निध-न भएको छ ।

 

गएराति मध्यविन्दु नगरपालिका २ नन्दपुर स्थित नारायणी नदीमा माछा मा’र्न गएका नन्दपुरका ४५ बर्षीया फुलमाया बोटे माछा मा’र्ने क्रममा नारायणी नदीमा डु’बी नि’धन भएको हो ।

 




प्रहरी चौकी कोल्हुवाका अनुसार गएराति श्रीमान सुकबहादुर बोटे र श्रीमती फुलमाया बोटे माछा नारायणी नदीमा माछा मा(र्न गएका थिए ।

 

माछा मा-र्न भनी गएकोमा फूलमाया बोटे नारायणी नदिमा डु’बी गएराति वे’पत्ता भएको र खोजी गर्ने क्रममा आज घटना स्थलदेखि ५ सय मिटर तल श’व फेला परेका थिए ।

 

नवलपुरमा नारायणी नदी किनार बसोबास गर्ने माझी, मुसहर, बोटे समुदाय साँझ विहानको छाक टार्नकै लागि नारायणी नदीमा माछा मा’र्न जाने गर्दछन् ।

 

उनीहरुलाई कहिले बाघ, कहिले गैडाको सि’कार हुन्छन त कहिले नारायणी नदीमा डु’बेर ज्यान गुमा’उन पुग्दछन् ।

नारायणी नदीमा माछा मा’र्नका लागि उनीहरुसँग लाइसेन्स भए पनि निकुञ्जले जाल खोसी दिने, मानिसलाई निय(न्त्रणमा लिएर मुद्दा लगाउने आदि गरेका कारण रातको समयमा नारायणी नदीमा माछा मा-र्न जाने गर्दछन् ।

 

रातभर माछा मा-रेर विहान बजार वा नजिकको होटेलमा लगेर बेची अाफ्नाे जीवन गुजारा गर्दछन् ।

 



सम्बन्धित
Loading...