पलशाह प्र-करणः नवलपुर अदालतमा ब’यान चल्दै, भोलि थुन-छेक ब’हस




नवलपुर । ना’बालिका’लाई ब’ला’त्कार गरेको अभि’योग लागेका पल शाहको आज नवलपुर जिल्ला अदालतमा व’यान लिइएको छ ।

नवलपुर अदालतका एक कर्मचारीका अनुसार अहिले उनको वया’न चलिरहेको छ । भोलि थु’नछे’क ब’हस हुने छ ।




नाबा’लिग गायिकालाई ब’लात्का’र गरेको अभि’यो’गमा पुर्प’क्षका लागि थु’नामा रहेका नायक पल शाहलाई आज नै वयानका लागि नवलपुर ल्याइउको हो । तनहुँ कारागारबाट थुनछेक बहसका लागि नवलपुर लगेको का’रा’गारका निमित्त प्रमुख नारायण अधिकारीले बताए । मंगलबार विहान ७ बजे पछाडी का’रागा’रको टोलीले उनलाई नवलपुर ल्याएको हो ।

नवलपुर अदालतले बया’न र थु’नछे’क बहसका लागि उपस्थित गराउन पत्राचार गरेपछि पठाएको उनको भनाइ छ । ‘अदाल’तको प्रक्रियाअनुसार थुनछेक ब’ह’स सकिएपछि फेरी तनहुँ का’रा’गार ल्याइनेछ’, उनले भने ।

 

नवलपुर जिल्ला अदा’लतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले शाहलाई तनहुँबाट झिकाइएको पुष्टि गरे ।
आजनै बयान सकिए आज नै थुनछेक बहस हुने सम्भा’वना रहेको उनले बताए तथापि स्रोतका अनुसार आज वया’न सकेर थु’न’छेक बह’स हुने सम्भावना निक्कै कम छ ।

जिल्ला अदालत तनहुँले शाहलाई थु’न’छेक बहस सकाएर १० चैतमा पु’र्प’क्षका लागि थु’नामा पठाउने थु’न’छेक आ’देश दिएको थियो । जिल्ला अदालत तनहुँको आ’देशविरु’द्ध पल उच्च अदा’लत पोखरा पुगेका छन् ।

उच्च अदालतले निवदेन उपर पहिलो सु’नु’वाई गर्दै तनहुँ जिल्ला अदा’लतबाट कैफियत प्रतिवेदन माग गरिसकेको छ । सुरुमा तनहुँ प्रहरीमा उ’जु’री परे पनि फेरि पलवि’रु’द्ध नवलपुरमा पनि उ’जु’री परेको थियो ।

 



सम्बन्धित
Loading...