साझेदारी वनमा घाँस का,ट्न गएकी महिलालाई बाघले खा यो


File Photo


बाघको आक्रमणबाट एक जनाको मृ त्यु भएको छ।

बाराकाे कोल्हबी नगरपालिका-२ स्थित तामागढी साझेदारी वनमा एक जनामाथि बा’घले आ-क्रमण गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए।




सोमबार बिहान वनमा चार जना घाँस का’ट्न गएका थिए। त्यसक्रममा जितपुर सिमरा उपमहानगरपालिका-१६ टागियाबस्ती बस्ने ३१ वर्षीय सुरेश मगरलाई एक्कासि बा’घले आ’क्र’मण गरेको थियो।

उनका साथीहरूले होहल्ला गरेर बाघलाई भगाएको प्रहरीले जनाएको छ। आ’क्र’मणबाट घाइते भएका मगरलाई उपचारको क्रममा अस्पताल लैजाँदै गर्दा मृ-त्यु भएको प्रहरी नायब उपरीक्षक थापाले बताए।

प्रहरीले घटनासम्बन्धी थप अनु-सन्धान अघि बढाएको जनाएको छ।

 

स-शस्त्र प्रहरीको निमित्त प्रमुखमा पुष्पराम केसी

स-शस्त्र प्रहरी बलको निमित्त महानिरीक्षकको जिम्मेवारी पुष्पराम केसीले पाएका छन् । सोमबार महानिरीक्षक शैलेन्द्र खनाल महानिरीक्षकको ४ वर्षे पदावधि पुरा गरेर संगठनबाट बिदा भएका छन् । खनालले वरियतामा अगाडी रहेका अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसीलाई निमित्तको जिम्मेवारी सुम्पेर बिदा भएका हुन् ।

खनाल २०७४ चैत २९ बाट चार वर्ष सशस्त्रको आईजीपी भए । उनको अवकाशसँगै उनकै ब्याचका दुईजना एआईजी सशस्त्र प्रहरी महानिरीक्षक बन्ने प्रतिस्पर्धामा छन् । अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसी र रामशरण पौडेल आइजीपीका प्रतिस्पर्धी हुन् ।

नेपाल प्रहरीमा २०४९ वैशाख १९ मा इन्स्पेक्टरमा भर्ना भएका पुष्पराम केसी वरियतामा अगाडी छन् । पौडेल वरियताको दुई नम्बरमा छन् ।

सरकारले सशस्त्रको प्रमुख नियुक्त गरेको छैन । मंगलबार मन्त्रिपरिषद्ले सशस्त्र प्रहरी प्रमुख नियुक्त गर्ने प्रधानमन्त्री कार्यालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । शैलेन्द्र खनालकै ब्याचका केसी र पौडेलमध्ये एकजनाले २० दिन सशस्त्र प्रहरीको कमाण्ड समाल्ने अवसर पाउने छन् ।

अर्धसैन्य संगठन सशस्त्र प्रहरीमा वरियता नमिच्ने परम्परा छ । सो परम्पराका कारण सरकारले केसीलाई आईजीपी नियुक्त गर्ने जानकारहरू बताउँछन् ।

पुष्पराम केसी अहिले कार्य तथा सीमा सुरक्षा विभागको प्रमुख छन् । रामशरण पौडेल मानवश्रोत विभाग प्रमुख छन् । नेपाल प्रहरीबाट सेवा परिवर्तन गरेर सशस्त्र प्रहरीमा आएका उनीहरू दुवैजना २०७९ वैशाख १८ मा अवकाशमा जाँदै छन् ।

 



सम्बन्धित
Loading...