नेकपा एमालेबाट कावासोती १६ को वडा अध्यक्षमा शिव गिरीको उमेदवार


 

 

आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले कावासोती १६ ले उम्मेदवारहरुको नाम घोषणा गरेको छ ।

 

सोमबार नेकपा एमाले कावासोती १६ को भेलाले उम्मेदवारहरुको नाम सार्वजनिक गरेको हो ।

 

कावासोती १६ को वडाध्यक्ष पदका लागि नेकपा एमालेतर्फबाट शिब गिरीलाई उम्मेदवारको रुपमा खडा गरिएको छ ।

 

यसैगरि वडा सदस्यका लागि बैठक चलिरहेको भोली सम्ममा नाम सार्वजनीक गर्ने नेकपा एमाले कावासोती १६ का सह–ईन्चार्ज नेत्र विश्वकर्माले जानकारी दिनुभयो ।

 








सम्बन्धित
Loading...