भरतपुर महानगरपालिकाको मेयरमा माओवादीकी रेनु दाहाल र उपमेयरमा कांग्रेसका अधिकारीकाे उम्मेद्बारी दर्ता
गठबन्धन दलबाट भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले उम्मेद्बारी दर्ता गराए।
मेयरको प्रस्तावक कृष्णप्रसाद बगाले र समर्थक कृष्णराज न्यौपाने `लब्ली´ र उपमेयरको प्रस्ताबक गोपिलाल देबकोटा समर्थक कृष्णराज न्यौपाने `लब्ली´ रहेका छन् ।


