समिक्षा मायाका लागि हार्न तयार


 



गायिका समिक्षा अधिकारीले मायाका लागि आफू हार्न तयार रहेको भन्दै स्टाटस लेखेकी छिन् । उनको र पल शाहको विवाह पक्का पक्की भएको चर्चाहरु बाहिरिरहेको बेला उनको यो स्टाटस आएको हो ।

 

उनले लेखेकी छिन्




तिमीलाई माया गर्छु र त मर्न सक्छु मा’र्न सक्छु
तिम्रो लागि आफैलाई दुखमा पार्न सक्छु
तिम्रो जितमा उत्सव मनाउने मान्छे हु म
त्यसैलेत तिम्रो लागि सधै म हा’र्न सक्छु

 

 

पल शाह र समीक्षा अधिकारी अहिले सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमहरु भाइरल भईरहेका छन् ।



सम्बन्धित
Loading...