चितवनमा गाँ`जासहित एक जना प`क्राउ


 



चितवनको राप्ती नगरपालिका–१ परेवाकोटबाट करिब ७० केजी अ-वैध ला-गूऔषध गाँ`जा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

प`क्राउ पर्नेमा सोही नगरपालिका–३ धमिलि बस्ने २६ वर्षीय सुजन प्रजा रहेका छन् । उनलाई शुक्रबार बिहान प्र`हरीले प क्राउ गरेको हो ।

 




अस्थायी प्र हरी पोष्ट लोथर र इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्र`हरीले प्रजालाई बोरामा बोकेर ल्याउँदै गरेको उक्त परिमाणको ला`गूऔषध सहित फेला पारी प क्राउ गरेको हो ।

 



सम्बन्धित
Loading...