बुवाको ह`त्या गरेको आ`रोपमा छोरा प`क्राउ

प्युठानमा बुवाको ह`त्या गरेको आरोपमा प्रहरीले छोरालाई प-क्राउ गरेको छ।
नौबहिनी गाउँपालिका-४ खबाङ खप्रेटा बस्ने ८३ वर्षीय बुवा जंगबहादुर सुनारको ह`त्या गरेको आ-रोपमा ३० वर्षीय छोरा तुलेलाई प्र हरीले शुक्रबार दिउँसो प`क्राउ गरेको हो।
मा-दक पदार्थ सेवन गरेका तुलेले सामान्य झगडामा बुवामाथि ढुंगा प्र`हार गरेका थिए।
ढुंगा प्र`हार गर्दा बुवा जंगबहादुरको घ-टनास्थलमै मृ त्यु भएको जिल्ला प्र-हरी कार्यालयले जनाएको छ।
घ`टनाको खबरपछि इलाका प्र-हरी कार्यालय लुङबहानेबाट प्र`हरी खटिएको थियो। सो टोलीले उनलाई प-क्राउ गरेको हो।
प्र हरीले थप अ नुसन्धान गरिरहेको प्र`हरीले जनाएको छ।