त्रि`भुवन विमानस्थलमा ब`म राखेको फोन आएपछि हं`गामा से`ना परिचालन


 



त्रि`भुवन अन्तर्राष्ट्रिय वि`मानस्थलमा ब`म राखेको भन्दै अ ज्ञात व्यक्तिले फोन गरेपछि हं गामा भएको छ । विमानस्थलको नम्बरमा कसैले फोन गरेर आन्तरिक टर्मिनलमा ब`म भएको भन्दै बताएपछि हं गामा भएको हो ।

 

अहिले विमानस्थलमा से-नाको टोली परिचालन गरिएका छ भने प्र हरी र स शस्त्र प्र-हरी पनि खटिएको छ।

 




त्रि`भुवन विमानस्थल कार्यालयका एसएसपी भीमप्रसाद ढकालले ब-म राखेको भन्दै फोन आएपछि विमानस्थलमा सेनाको ब`म डिस्पोजल टोली परिचालन गरेर सर्च अभियान चलाइएको बताए ।

 

उनले फोन गर्नेको परिचालन गर्ने कार्य भइरहेको बताउँदै घ`टनास्थलमा सुरक्षा क`डा बनाएर अ`नुसन्धान थालिएको बताए ।

 

ब-म भएको भन्दै फोन आएपछि वास्तविकता पत्ता लगाउन सुरक्षाकर्मी खटिएको उनको भनाइ छ । यद्यपि कसैले भ्रम फैलाएको हो या वास्तविकता हो भन्नेबारे चाहिँ खुलेको छैन।

 



सम्बन्धित
Loading...