जा`पान उड्ने तयारीमा रहेकी स्वस्तिकाले जा`पान नजादै गरिन् आ`त्महत्या




रुपन्देहीकी एक युवतीले बुधबार रहस्यमय तरिकाले आ`त्महत्या गरेकी छन् । उनी शुक्रबार जा`पान जाने तयारीमा थिइन् ।

 

कञ्चन गाउँपालिका–३ की २१ वर्षीया स्वस्तिका आचार्यले आ`त्महत्या गरेको प्र-हरीले बताएको छ ।

 




आचार्यले बुधबार बिहान आफ्नै घरमा झु`ण्डिएर आ`त्महत्या गरेकी हुन् । उनको आ`त्महत्या गर्नुको कारण नखुलेको र घ-टनाका सम्बन्धमा अ-नुसन्धान भइरहेको प्र`हरीले जनाएको छ ।

 

शुक्रबार जा`पान जाने लागेकी उनी आज काठमाडौं जाने तयारी रहेको पारिवारिक स्रोतले जनाएको छ ।

 



सम्बन्धित
Loading...