नवलपुरमा साँझ ७ बजेपछि मदिरा प्रतिबन्ध होला त कार्यान्वयन ?




नवलपुर । पूर्वी नवलपरासीमा निर्वाचनलाई लक्षित गरी आजदेखि साँझ ७ बजेबाट मदिराजन्य वस्तुमा प्रतिबन्ध लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी मदिराजन्य वस्तुमा प्रतिबन्ध लगाएको जनाएको छ ।




त्यसैगरी शान्ति सुरक्षालाई ध्यानमा राख्दै विहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र चुनावी प्रचारप्रसारका गतिविधिन गर्न पाइने सूचनामा उल्लेख गरिएको छ ।

 



सम्बन्धित
Loading...