जीप दुर्घटना हुँदा एकको मृत्यु, ४ जना घाइते


 



उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा जीप दु’र्घटना हुँदा एक जनाको मृ<त्यु भएको छ भने ४ जना घा’ईते  भएका छन् ।

 

दु<र्घटनामा परी गोरखा बारपाकका सन्तमान गुरुङको मृ>त्यु भएको हो।

 




शुक्रबार साँझ बागलुङबाट टेकमाईन नेटवर्कको सामान लिएर मुस्ताङ जादै गरेको जीप र्दु”घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी राजन ढकालले जानकारी दिनुभयो ।

 

जीप सडकबाट करिब ७ मिटर तल खसेको प्रहरीले जनाएकाे छ ।

 



सम्बन्धित
Loading...