जिप दु`र्घटना हुँदा चारको मृ`त्यु, चार घा`इते


मकवानपुरको हेटौंडामा शनिबार सांँझ भएको जिप दु`र्घटनामा चार जनाको मृ`त्यु भएको छ भने चार जना घा`इते भएका छन् ।

हेटौंडा कुलेखानी काठमाडौं सडकअन्तर्गत शनिबार सांँझ वीरगञ्जबाट काठमाडौं जांँदै गरेको ना ४ च २३१५ नम्बरको जिप इन्द्रसरोबर गाउँपालिका–२ सिमखोलामा पुलको बारमा ठोक्किएर दु`र्घटना हुँदा चार जनाको मृ`त्यु भएको र चार जना घा`इते भएको प्र`हरीले जनाएको छ ।

जिल्ला प्र`हरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार दु`र्घटना भएपछि जिपमा चालकसहित आठ जना घा`इते भएकालाई उपचारका लागि हेटौंडा ल्याउँदा बाटोमा तीन जना र उपचारको क्रममा एक जनाको मृ`त्यु भएको हो ।

एक जना घा`इतेलाई थप उपचारका लागि काठमाडौं लगिएको र तीन जनाको हेटौंंडा अस्पतालमा उपचार भइरहेको छ । घा`इतेहरुको अवस्था ग`म्भीर रहेको बताइएको छ ।

मृ`तक तथा घा`इते सबै पुरुष रहेको प्र`हरीले जनाएको छ ।



सम्बन्धित
Loading...