२६ वर्षीया महिला ब`लात्कार गरेको आ`रोपमा एक प`क्राउ




तनहुँमा २६ वर्षीया महिला ब`लात्कृत भएकी छन् ।

 

उनलाई ब`लात्कार गरेको अ`भियोगमा शुक्लागण्डकी नगरपालिका–१० मान्द्रे बस्ने ३२ वर्षीय जिवन बिक भन्ने जुठे बिकलाई आइतबार दिउँसो प्र`हरीले प`क्राउ गरेको छ ।

 




बिकले ती महिलालाई शुक्लागण्डकी नगरपालिका–१० छाब्दीस्थित जंगलको झाडीमा जेठ १ गते साँझ ब`लात्कार गरेको प्र`हरीले जनाएको छ ।

 

ब`लात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्र`हरी कार्यालय बेलचौताराबाट खटिएको प्र`हरीले उनलाई प`क्राउ गरेको हो ।

 

घ`टनाका सम्बन्धमा प्र`हरीले आवश्यक अ`नुसन्धान गरिरहेको छ ।

 



सम्बन्धित
Loading...