ह`त्यामा संलग्न रहेको आ`रोपमा एक १७ वर्षीय किशोर प`क्राउ

पर्सा- ठोरी गाउँपालिका–५ ठुलो बाघमोर्चा बस्ने २३ वर्षीय प्रविण पाख्रिनको ह`त्यामा संलग्न रहेको आ`रोपमा प्र`हरीले एक जना १७ वर्षीय किशोरलाई प`क्राउ गरेको छ ।
ती किशोरलाई शनिबार प`क्राउ गरिएको प्र`हरीले जनाएको छ ।
सोही गाउँपालिका–५ बाघमोर्चा मन्दिरको छेउमा प्रविणलाई जेठ ६ गते दिउँसो अज्ञात व्यक्तिहरूले ढुंगाले टाउको र अनुहारमा प्र`हार गरी बेहोस अवस्थामा छाडी फरार भएका थिए ।
वीरगञ्जस्थित एलएस न्यूरो हस्पिटलमा उपचारको क्रममा आइतबार बिहान प्रविणको मृ`त्यु भएको थियो ।
उक्त घ`ट्नामा संलग्न रहेको खुल्न आएका हाल फरार अन्य ३ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प`क्राउ परेका किशोरमाथि ज्यान सम्बन्धी क`सूरमा अनुसन्धान भइरहेको छ ।